काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिका लागि १५ वटा बीमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म बाढीबाट भएको क्षतिका लागि विभिन्न बीमा कम्पनीमा बीमितहरूले उक्त ...