ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकबाट ५० करोडको सुन सुरक्षित निकालियो


ABC NEWS
१५ भदौ २०८३, सोमबार   ७ : १५   बजे

नुवाकोट  । भोटेकोसी नदीमा आएको बाढीमा डुबेको नुवाकोटको त्रिशूलीस्थित कृषि विकास बैंकको शाखाबाट ठूलो परिमाणमा सुनचाँदी, नगद तथा महत्वपूर्ण कागजात सुरक्षित निकालिएको छ।

बाढीले बगाएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ - Banking Khabar

भदौ १० गतेको बाढीमा डुबेको कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखाबाट करिब ५० करोड रुपैयाँ बराबरको सुनचाँदी तथा बहुमूल्य धातु सुरक्षित फेला परेको प्रहरीले जनाएको छ।

बैंकभित्र रहेको करिब डेढ करोड रुपैयाँ नगद र महत्वपूर्ण कागजातसमेत सुरक्षित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

आइतबार सुरक्षाकर्मी तथा सम्बन्धित टोलीले करिब आठ घण्टासम्म निरन्तर प्रयास गरेपछि बैंकभित्र रहेका सुनचाँदी, नगद तथा अन्य महत्वपूर्ण सामग्री सुरक्षित स्थानमा सारिएको हो।

विनाशकारी बाढीले बैंकको शाखा डुबाएपछि भित्र रहेका बहुमूल्य सामग्री सुरक्षित छन् कि छैनन् भन्ने चिन्ता थियो। तर लामो प्रयासपछि ठूलो आर्थिक मूल्यका सम्पत्ति सुरक्षित रूपमा निकाल्न सफल भएको प्रहरीले जनाएको छ।

बाढीले नुवाकोटसहित रसुवा, धादिङ र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याए पनि जोखिममा रहेका महत्वपूर्ण वित्तीय तथा सरकारी सम्पत्ति जोगाउने कामसमेत भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घर बाढीले बगायो, शिविरले सम्हाल्यो : देवीघाटका विस्थापितको पीडाबीच आशाको कथा

आज केही स्थानमा भारी वर्षा, कोसी र वाग्मतीमा धेरै भारी वर्षाको सम्भावना

सम्बन्धित

विपद्पीडितलाई सहयोग गर्ने दातालाई कर छुट, सरकारले कसरी कार्यान्वय गर्छ, दाताले कसरी दावी गर्ने ?

भोटेकोसी बाढी प्रभावित स्थानीय तहलाई ६ करोड ७५ लाख राहत

बाढीमा बेपत्ता भएकाहरुको तस्बिर टाँस अभियान

हिल्सा नाकामा अस्थायी क्वारेन्टिन स्थापना गरिँदै

गोरु पाल्ने बाजुराका किसानलाई प्रोत्साहन, १५६ जनाको खातामा पाँच–पाँच हजार

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu