सुनको भाउ बढ्ने क्रम निरन्तर जारी रहेको छ । आइतबारको तुलनामा सोमबार बजारमा सुन एक हजार र चा“दी १० रुपैया“ले बढेको हो । छापावाला सुन आज प्रतितोला ७३ हजार ५ सय रुपैया“मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ...