काठमाडौँ १८ कात्तिक । चीनले भूकम्पपीडितका लागि १० करोड बराबरको राहत पठाउने भएको छ । जाजरकोट–रुकुममा गएराति आएको शक्तिशाली भूकम्पपीडितहरूका लागि छिमेकी चीन सरकारले १० करोड रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ। चीनले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई रातका लागि १० करोड नेपाली ...