काठमाडौं, १७ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महाङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले सरकारको नीति ...