काठमाडौं, २५ साउन । भारतीय सेनाले नेपाली सेनालाई दशवटा आइसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ। ति सामान आइतबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान सेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुभएको हो । एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका ...