सानफ्रान्सिस्को (अमेरिका) ९ मंसिर । अन्ततः मार–ए–लागोबाट सेतो धुवाँ निस्किएको छ। चुनावको दुई हप्ता र अर्थमन्त्री छान्ने घोषणा आउन लागेको हल्लापछि, नोभेम्बर २२ मा डोनाल्ड ट्रम्पले आफ्नो निर्णय सार्वजनिक गरेका छन्। अभियानले घोषणा गर्यो हेज फन्डका अनुभवी स्कट बेशेन्ट अब १५०० पेन्सिल्भेनिया एभिन्युमा ...