काठमाडौं, १७ जेठ । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज, भोलि र पर्सि बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ । बैठकमा अर्थमन्त्री जनार्द्धन शर्माले बजेटमाथि उठेका ...