काठमाण्डौ, १६ फागुन । हप्ताको दोस्रो दिन आज पनि नेप्से घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव १ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव ६० विन्दुमा पुगेको छ । सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बीमा, जलविद्युत्, ...