काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार बालेन शाह नेतृत्वको सरकारका विभिन्न मन्त्रीहरूले आफ्नो घरजग्गा, सुनचाँदी, बैंक मौज्दात, सेयर, सवारी तथा अन्य सम्पत्ति र तिनको स्रोत खुलाएका छन्। यो विवरण स्वघोषणा हो, जसमा पैतृक, स्वआर्जित, दाइजो/विवाह, अन्तर्राष्ट्रिय रोजगारी, ऋण/सापटी आदि स्रोत उल्लेख ...