काठमाडौं ३ असोज । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो रनवे कार्यस्थलमा बेहोस भएका कामदारको मृत्यु भएको छ। बिहीबार बिहान चेकलाप ककस्थित रनवेमा काम गरिरहेका कामदार बहोस भएपछि हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्याइएको थियो। बिहान करिब सवा ११ बजे ड्युटीमा रहेका बेला बेहोस बनेका उनलाई सहकर्मीहरूले देखी ...