मिसौरी, ९ जेठ । संयुक्त राज्य अमेरिकामा आइतबार बिहान (स्थानीय समय) कान्सास सहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् । पीडितमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । ...