काठमाडौं, ३१ असार । अमेरिकाले आफ्ना सैनिकलाई अफगानिस्तानमा द्वन्द्वको समयमा दोभाषेका रूपमा सहयोग गरेका अनुवादकहरूलाई सुरक्षित ठाउँमा लैजाने भएको छ ।अफगानिस्तानमा रहेका अमेरिकीसहितका सैनिक फिर्ताको क्रम अन्तिम चरणमा पुग्दै गर्दा उनीहरूका सहयोगीका रूपमा काम गरेका अनुवादकहरू जोखिममा आएका भन्दै चासो र चिन्ता थपिएको थियो । ...