काठमाडौं, २३ वैशाख । इरानले अमेरिकासँगको वार्तामा ‘बृहत् सम्झौता’ चाहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा ठूलो प्रगति भएको दाबी गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघचीले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सम्बन्धमा ‘निष्पक्ष र व्यापक सम्झौता’ मात्र स्वीकार गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको ...