काठमाडौं, ५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणबाट फर्किए लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि बुधबार जम्बो टोलीको नेतृत्व गर्दै चीनको दुई दिने औपचारिक भ्रमणमा जानुहुने भएको छ।राष्ट्रपति पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा बुधबार राजकीय भ्रमण गर्न लाग्नुभएको हो । यसअघि राष्ट्रपति ...