काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्य गर्ने र हार्मोनुजको जलमार्ग पुनः खोल्ने सम्बन्धमा ‘शान्ति सम्झौता’ लगभग टुंगोमा पुगेको दाबी गरेका छन्। पूर्णकालीन युद्धतर्फ धकेलिँदै गएको अवस्थालाई रोक्न अन्तिम घडीमा भएका कूटनीतिक प्रयासहरूपछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन्। ...