इस्लामाबाद : करिब २१ घण्टा लामो उच्चस्तरीय वार्तापछि पनि अमेरिका र इरानबीच तत्काल शान्ति सम्झौता हुन नसके पनि भविष्यमा थप वार्ताको सम्भावना खुला रहेको संकेत देखिएको छ। पाकिस्तानको मध्यस्थतामा भएको यो ऐतिहासिक भेटवार्ता दशकौँदेखि टकरावमा रहेका दुई देशबीच कूटनीतिक पुनःसंवादको महत्वपूर्ण चरण मानिएको छ। अमेरिकी ...