काठमाडौं ६ बैशाख । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले नेदरल्यान्ड्सको द हेगमा अन्तर्राष्ट्रिय समुदायलाई शक्तिको प्रदर्शन वा कच्चा शक्ति भन्दा कानूनको शासनद्वारा शासित भविष्य रोज्न आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय न्यायालयको ८० औं वार्षिकोत्सवको अवसरमा बोल्दै गुटेरेसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हाम्रा आँखा अगाडि भइरहेको कुरामा ...