काठमाडौं — अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानमा विशेष बल र नियमित सेनाको संयुक्त स्थल अपरेसन (ground operations) का लागि तयारी गरिरहेको छ । यो अपरेसन पूर्ण आक्रमण नभई रेड (raid) शैलीको हुन सक्ने र हप्तौं वा केही महिनासम्म चल्न सक्ने अमेरिकी अधिकारीहरूले बताएको वाशिंगटन ...