काठमाडौ २५ असार । भारतीय प्रान्त गुजरातमा बडोदरा र आनन्द जोड्ने गम्भीरा पुल पनि भाँचिँदा गाडीहरू नदीमा खसेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार पुलमा रहेका ५ वटा सवारीसाधन नदीमा खसेका हुन्। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने धेरै जना गम्भीर घाइते भएका छन्। महिसागर नदीमा ...