काठमाडौं, १६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन्। यसअघि २५ प्रतिशत करको घोषणा गरेका ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थप करको घोषणा गरेका हुन्। ह्वाइट हाउसले दर्जनौँ देशमा नयाँ करको घोषणा गरेको छ। यस अघि ट्रम्पले ...