काठमाडौं, १८ असोज । हमासलाई ‘डेडलाइन’ नत्र यसअघि कहिल्यै नभएको विनाश गर्नेछौँ– ट्रम्पअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्ध अन्त्य गर्ने आफ्नो प्रस्तावमा सहमतिका लागि हमासलाई समयसीमा दिएका छन्। ट्रम्पले शुक्रबार ट्रुथ सोसलमार्फत हमास आइतबार वासिङ्टन, डीसी समयअनुसार साँझ ६ बजेसम्ममा सम्झौतामा पुग्नुपर्ने बताएका हुन्। ट्रम्पको ...