काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा दुई जना थपिएका छन् । नेताहरू अग्निप्रसाद सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत गरिएको छ । हालै सम्पन्न स्थायी कमिटी बैठकको निर्णयअनुसार दुई नेतालाई उपाध्यक्षमा चयन गरिएको एक नेताले जानकारी दिए । भुसाल यसअघिको पदाधिकारी चयनमा उपमहासचिव दिइन् ...