काठमाडौं, १३ पुस । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विभिन्न निर्णय गर्दै आफ्ना कार्यलाई अगाडी बढाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने गृह मन्त्रालय तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पुनः उपप्रधानसहित अर्थ मन्त्रालय सम्हालेर विभिन्न निर्णय ...