ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको ‘अद्भूत क्षमताले विचित्र गठबन्धन” : एस. डी मुनि


एबीसी / संवाददाता
१३ पुस २०७९, बुधबार   ६ : ०४   बजे

 

काठमाडौं १३ पुस । भारतका प्रतिद्ध बुद्धिजीवी तथा नेपाम मामलिा विज्ञ प्राध्यापक एससडी मुनिले नेपालमो प्रचण्डको जिनियसनेले विचित्र को अद्भूत गठबन्धन बनाएको टिप्पणी गरेका छन्। मुनिले ट्विट गर्दै लेखेका छन् । ‘नेपालमा जिनियिस प्रचण्डको जटिल गठबन्धन बनाएका छन् । एउटै राजनीतिक प्लेटफर्ममा, पहिलेका प्रतिद्वन्द्वीहरू, हिन्दुत्व राष्ट्रवादी र दृढ भारत विरोधी राष्ट्रवादीहरू, राजतन्त्रवादी र कम्युनिस्टहरू, उत्पीडित र उदीयमान शक्तिहरू र संघीयतावादीहरू र तत्कालीन पृथकतावादीहरू छन्।’

 

एसडी मुनि शान्ति प्रक्रिया शुरु गर्ने बेला भारत सरकारसँग सहजकर्ता भूमिका निर्वाह गर्ने मध्येका एक हुन् । मुनिटको ट्विटमा धेरै नेपालीले नेपालमा कोही पनि भारत विरोधी नरहेको भन्दै भारतीय बुद्धिजीवीहरुले सोच्ने पमरागत शैली छाड्नु पर्ने प्रतिक्रिया जनाएका छन् ।

पहिलो भ्रमण भारत हुनसक्छ : प्रधानमन्त्री दाहाल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu