मंसिर २६ , काठमाडौँ । सरकारले चार देशसँग हवाइ सम्झौताको तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकासहित चार देशसँग हवाइ सम्झौता अघि बढाएको हो। थप सम्झौता हुनलागेका चार देशमा इन्डोनोसिया, स्विट्जरल्यान्ड, रुवान्डा र अमेरिका रहेका छन्। गत कात्तिक पहिलो हप्ता नेपालको हवाइ ...