काठमाडौँ, २७ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दावी गर्नुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले आफूहरू एमालेको जितका लागि बैशाख ३० गतेको प्रतिक्षामा रहेको पनि बताउनुभयो । मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा ...