बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन्। प्रतिस्प्रर्धी कांग्रेसका प्रमोद यादवलाई ५ हजार बढिको मतान्तरले पराजित गर्दै शुक्लाले तेस्रो पटक संसदको यात्रा तय गरेका हुन्। शुक्लाले २८ हजार मत पाउँदा यादवले २२ हजार ७०४ मत ल्याएका हुन्। ...