ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिलेसम्म कुन पार्टीले कहाँ जिते ?


एबीसी / संवाददाता
७ मंसिर २०७९, बुधबार   १० : ५८   बजे

काठमाडौं, ७ मंसिर । तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १३ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले ३र३ क्षेत्रमा जित हासिल गरेका छन्।

नेकपा ९एकीकृत समाजवादी० नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक(एक ठाउँमा जित निकालेका छन्।

कसले कहाँ जिते ?

नेपाली कांग्रेस

काठमाडौं–१  प्रकाशमान सिंह

काठमाडौं–३ सन्तोष चालिसे

काठमाडौं– ४ गगन थापा

काठमाडौं–५  प्रदीप पौडेल

काठमाडौं–१०  राजन केसी

मनाङ– टेकबहादुर गुरूङ

मुस्ताङ – योगेश गौचन

तनहुँ–२  शंकर भण्डारी

सुर्खेत–२  हृदयराम थानी

ललितपुर–१  उदयशमशेर राणा

पर्सा–४  रमेश रिजाल

डडेल्धुरा – शेरबहादुर देउवा

रसुवा– मोहन आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं–८ विराजभक्त श्रेष्ठ

काठमाडौं–२  सोविता गौतम

काठमाडौं–७स् गणेश पराजुली

नेकपा एमाले

ललितपुर–२  प्रेमबहादुर महर्जन

काठमाडौं–९  कृष्णगोपाल श्रेष्ठ

उदयपुर–२ डम्बरबहादुर रायमाझी

नेकपा (एकीकृत समाजवादी)

अछाम–२  शेरबहादुर कुँवर

राष्ट्रिय प्रजातन्त्र पार्टी

बाँके–२ धवलशमशेर राणा

नागरिक उन्मुक्ति पार्टी

कैलाली–३ गंगाराम चौधरी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu