काठमाडौं, १० चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एबीसी टेलिभिजनका प्रधान सम्पादक तथा मिडिया सोसाइटीका अध्यक्ष शुभ शंकर कँडेलका ममतामयी आमाको निधनमा दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आज चितवनको लंकु पुगेर मृतआत्मा प्रति श्रद्धान्जली ब्यक्त गर्नुभएको हो । उहाँले स्वर्गीय ...