काठमाडौँ, २६ फागुन । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले स्थानीय तह निर्वाचनमा गठबन्धन नभए त्यसले नेपाली कांग्रेसलाई नै घाटा हुने बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको बीचमा सञ्चारकर्मीसँग बोल्दै उपमहासचिव तुलाधरले गठबन्धनमा कांग्रेस नहुँदा उसैलाई नोक्सानी पुर्याउने बताउनुभयो । ‘गठबन्धनमा आबद्ध ...