काठमाडौं, ७ असोज । वाङ्मय पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ । कमजोर महसुस र खानामा अरुचि भएपछि अस्पतालको आकस्मिक कक्षमा आएका जोशीको परीक्षण गर्दा डेंगु पुष्टि भएको किष्ट मेडिकल कलेजले जनाएको छ ।१०२ वर्षका जोशीमा पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या ...