काठमाडौं, ३१ भदौ । नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन भोलि असोज १ गते उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम आयोजना गरेको छ । पदयात्राको नेतृत्व पूर्व प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमालेले जनाएको छ । उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, ...