काठमाडौं, १ असोज । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्ने अभियान निरन्तर जारी राखेको छ । शनिबार टुकुचा खोला खोज्न महानगरपालिकाको टोली डोजरसहित कमलादीस्थित लक्ष्मी बैंकको कार्यालय नजिक पुगेको थियो । त्यहाँ उत्खनन गरेर खोला पत्ता लगाइएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ । १२ साउनमा ...