विराटनगर । उड्नै लागेको यति यति एयरको विमानमा समस्या देखिएपछि विमानबाट यात्रु ओरालिएको छ । विराटनगरबाट काठमाडौं उड्न लागेको यति यएरलाइन्सको जहाजमा पनि समस्या देखिएको हो । शुक्रबार बिहान साढे ७ बजे काठमाडौं उड्न लाग्दा समस्या देखिएपछि विमानबाट यात्रु ओरालिएको विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी ...