बागलुङको समृद्ध परिवारकी हुन् रुमी ।व्यवसायी तथा समाजसेवी बुबा रघुनाथ राजभण्डारी आमा रेनु राजभण्डारीको जेठी छोरीको रुमीले असल संस्कार , अनुशासन र मेहनत गर्ने परम्परा पाइन । विस २०४३ सालमा बागलुङ बजारको किनारा टोलमा जन्मिएकी रुमीले संघर्षको धेरै खड्किला पार गर्दै आएकी छिन । त्यहीँबाट ...