काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १७९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका ...