मन्त्रिपरिषद विस्तारको पुनः तयारी, आइतबार साँझसम्म केही मन्त्रीको शपथ हुनसक्नेकाठमाडौं, जेठ २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्यलाई पुनः तिव्रता दिनुभएको छ । आफूसँग थप सात मन्त्रालय राख्नुभएका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गर्नुभएको छ । आफूसँग ...