ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन, ‘टालाटुली बाटुली कति राम्रो पुतली’ : केपी ओली


एबीसी / संवाददाता
२४ बैशाख २०७९, शनिबार   ८ : ०६   बजे

काठमाडौँ, २४ बैशाख । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बाटुली कति राम्रो पुतलीको’ संज्ञा दिनुभएको छ । आज सुनसरीको इटहरीमा एमालेले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन धेरै पार्टी जोडिएर बनेकाले यसले कुनै ठोस काम नगर्ने दाबी गर्नुभयो । यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको आरोप उहाँले लगाउनुभएको छ।

एक्लै वडास्तरमा नै चुनाव लड्न नसक्नेले देश कसरी चलाउन सक्लान् भन्दै उहाँले प्रश्न गर्नुभएको छ । उहाँले अहिलेको गठबन्धन गन्तव्यहीन र दृष्टिकोणविहीन बनेको आरोप लगाउनुभयो । साथै उहाँले आउँदो आम चुनावबाट एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो । साथै गठबन्धनका दललाई मक्किएका मकैको ढोडको संज्ञा दिँदै जसलाई कांग्रेसले टेकेर हिँडे कहीँ न कहीँ दुर्घटना हुने निश्चित रहेको उहाँको ठोकुवा छ ।

यस्तै अध्यक्ष ओलीले एमालेले जाति, धर्म, लिङ्ग र सम्प्रदायका आधारमा राजनीति नगर्ने प्रष्ट्याउनुभयो । अध्यक्ष ओलीले कांग्रेसले २७ वर्षसम्म नेपालको शासन गर्दा पनि कुनै विकासको खास काम गर्न नसकेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu