काठमाडौँ, २२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले नेपाल सरकार आफैँले रेल-वे निर्माण गरी रेल सेवा सञ्चालन गर्न नसक्ने बताउनुभएको छ । उहाँले नेपालको व्यापार घाटा बढ्दोक्रममा रहेको भन्दै तत्काल सरकारले त्यसमा लगानी गर्न सक्ने अवस्था नरहेको बताउनुभएको हो । विश्व बैंकको सहयोगमा निर्माण चोभार ...