काठमाडौँ, २९ फागुन । आइतबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद भीम रावलले दार्चुला जिल्लाको बङ्गाबगरमा केहि दिनअघि भारतीय पक्षबाट एकतर्फी रुपमा तटबन्ध निर्माण गरिएको भन्दै त्यसलाई तत्काल रोक्न माग गर्नुभएको छ । बैठकमा रावलले भारतले अन्तर्राष्ट्रिय कानुन र दुई देशबीचको असल सम्बन्धको मान्यताविपरीत तटबन्ध ...