काठमाडौं । मंगलबार सुधारको संकेत देखिएको शेयर बजारमा बुधबार पुनः दोहोरो अंकको गिरावट आयो । कारोबार समेत ३ अर्बमै खुम्चियो । उतार चढावबीच बजार परिसूचक १९ अंकले ओरालो लागेर २७ सय ३४ मा आएर थामियो । बुधबार पनि सुरुवाती समयमा नेप्से उकालो लागेर २७ सय ...