काठमाडौं । नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी ८ औं महाधिवेशनमा प्रतिनिधिहरुले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहितको शासन प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने सुझाव दिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीति प्रतिवेदनमाथि छलफल गरी निष्कर्ष प्रस्तुत गर्न गठित २५ मध्ये १५ समूहले आज ...