काठमाडौं, २९ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरेको छ। अदालतले मंगलबार साँझ ५ बजेभित्रमा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न भनेको छ। साउन ३ गते ५ बजेभित्रमा संसद बैठक बोलाउन पनि अदालतले आदेश गरेको छ। यसअघि ...