काठमाडौं, १६ मंसिर । काठमाडौंमा भिडभाडजन्य क्रियाकलाप गरे कारबाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मङ्गलबार विज्ञप्ति निकालेर भिडभाडजन्य गतिविधि सञ्चालन गर्नेलाई कानुनअनुसार कारबाही गर्ने जनाएको हो । काठमाडौंका विभिन्न ठाउँमा सभा, जुलुस, प्रदर्शनजस्ता क्रियाकलाप भइरहेकोले तत्काल यस्ता गतिविधि बन्द गरेर कोरोना सङ्क्रमणको ...