न्यूयोर्क । पत्रकार किशोर पन्थीद्धारा लिखित पुस्तक कम्पन अडियोबुकका रुपमा आएको छ । कम्पन अडिबल, अमेजन र आईट्युनमा उपलब्ध पहिलो नेपाली अडियोबुक रहेको अडिबलले जानकारी दिएको छ । अडियोबुकको उत्पादन लामोसमयदेखि अडिबलमा पुस्तक उत्पादन आउनुभएकी फरेस्ट सोबलले गर्नुभएको छ भने आवाज लामो समय नेपालका रेडियो ...