काठमाडौं, १५ असार । काठमाडौं महानगरपालिकाले असार १४ गते सार्वजनिक गरेको प्रारम्भिक विवरणमा काठमाडौं महानगरका ३२ वटा वडामा हालसम्म ६७ हजार ७३७ जना कोरोना सङ्क्रमित छन् । त्यस्तै होम आइसोलेसनमा तीन हजार ५४४ जना, अस्पतालमा २०९ जना, संस्थागत आइसोलेनमा १२९ जना र जम्मा सक्रिय सङ्क्रमित ...