काठमाडौं, ३१ जेठ । । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उहाँको निवास कोटेश्वर पुग्नुभएको छ । आजको छलफलमा काँग्रेसका सभापति देउवाले महामन्त्री पूर्णबहादुर खड्कालाई पनि साथै लिएर जानुभएको छ । उहाँहरुबीच समसामयिक ...