काठमाडौं, १ असार । नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालनिकट युवा संघ नेपालको बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा दिन माग गरेको छ। संघले मंगलबार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीसमक्ष पाँच बुँदामा आफ्ना माग राखेको हो। सो ...