काठमाडौँ, ३ असार । बाढीपहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका नेताहरूले माग गर्नुभएको छ । नेपाल पक्षका १४ जना स्थायी कमिटी सदस्यले उद्धार र राहतका कार्यहरू थप प्रभावकारी बनाउन माग गर्दै आज विज्ञप्ति निकाल्नुभएको ...